After header
Browsing Category

समाचार

जंगलमा गाडियो गुल्मीका कोरोना संक्रमितको शव

९ जेठ, बुटवल । रुपन्देहीमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको शव जंगलमा गाडिएको छ । नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले मृत्यु भएको ३१ घण्टापछि अस्पतालबाट शव निकालेर शुक्रबार दिउँसो बुटवल धागो कारखाना पूर्वतर्फको जंगलमा…

२६ घण्टासम्म पनि गुल्मीका संक्रमितको शव उठेन

बुटवल — मृत्यु घोषणा भएको २६ घण्टा बितिसक्दा पनि रूपन्देहीको क्रिमसन अस्पतालमा बिहीबार बिहान मृत्यु भएका गुल्मीका कोरोना संक्रमितको शव उठन सकेको छैन । अस्पतालको आईसीयू बेडमा रहेको शव अस्पतालकै सुरक्षाकर्मी वा स्वास्थ्यकर्मीले बाहिर…

कोराना संक्रमितमध्ये ६० प्रतिशत युवा

हाल नेपालमा सक्रिकाठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण युवामा बढी देखिएको छ । नेपालमा हाल संक्रमण पुष्टि भएकामध्ये करिब ६० प्रतिशत २१ देखि ४० वर्ष उमेर समूहका छन् । यो संख्या २ सय ७३ छ । शुक्रबारसम्म ४ सय ८७ संक्रमित भेटिएका छन् ।य…

दिल्लीमा उपचार गराएर फर्केका थिए चितवनका संक्रमित

चितवन — शुक्रबार बिहान कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये चितवनका दुई जनामध्ये एक जना भारतको दिल्लीमा क्यान्सर रोगको उपचार गराएर फर्केका व्यक्ति भएको खुलेको छ । संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका–६ केशरबागका ७४ वर्षीय पुरुष…

कालीमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण : ललितपुरस्थित एक घर सिल

महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा  एक घर सिल गरिएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई प्रहरीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै तीमध्येका एक प्रहरी नायब निरीक्षककी आमा छ दिन पहिले सिद्धिपुरमा छोरीका घरमा आइबसेको…