
Browsing Category
समाचार
लक्दाउनका कारण २ अर्बको क्ष्यति ,करिब २ अर्बको आर्थिक प्याकेजको आवस्यकता
नेपालमा कोरोना भाइरसको प्रभाव र आर्थिक सामाजिक पुनरुत्थानका लागि सरकारलाई सुझाव दिन गणेशमान सिंह अध्ययन प्रतिष्ठानले गठन गरेको कार्यदलले लकडाउनले दैनिक १० अर्बको आर्थिक क्षति भइरहेको निष्कर्ष निकालेको छ।
यसको अर्थ प्रत्येक १० दिनमा १…
अब उपत्यकामा गाडी चलाउन सहज;मात्र टाईम कार्डको जरुरत्।
आइतबारदेखि उपत्यकामा गाडी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ।
जुनसुकै कार्यालय वा संस्थाका सवारी साधन तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।
‘हिजो काठमाडौं उपत्यकाका सिडिओ,…
कोरोनाविरुद्ध चारवटा औषधिको क्लिनिकल ट्रायलमा नेपालको पनि सहभागिता।
२६ वैशाख, काठमाडौं । कोभिड-१९ (नोवेल कोरोना भाइरस) सम्बन्धी औषधिको क्लिनिकल ट्रायलमा नेपालले पनि सहभागिता जनाउने भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड-१९ विरुद्ध गर्ने औषधि तथा खोपको चारवटा क्लिनिकल ट्रायलमा ऐक्यबद्धता…
आफ्नै भूमि मिचिदापनि चुपचाप सहेर बस्न बाध्य नेपाली !
२७ बैशाख, काठमाडौं । सीमा बचाऔं अभियानले नेपाली भूमिको रक्षा गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । प्रभावकारी कूटनीतिक पहल नहुँदा नेपाली भूमिमा विदेशीले परेड खेल्दा समेत टुलुटुलु हेरेर बस्नु परेको अभियानको निश्कर्ष छ ।
‘नेपालको छातीमा…
सागरमाथाको उचाइ चीनराष्ट्रले नाप्न थाल्यो।
२७ वैशाख, काठमाडौं । चीनले तिब्बती मोहडाबाट सगरमाथाको उचाई नाप्न सुरु गरेको छ । ३० जना आरोही तथा सर्वेयरहरु बुधबार आधार शिविरबाट सगरमाथातर्फ लागेको चिनियाँ सरकारी न्युज एजेन्सी सिन्ह्वाले जनाएको छ ।
चीनको प्राकृति सांशाधन मन्त्रालयको यो…