After header
Browsing Category

समाचार

राष्ट्रियसभा काँग्रेस संसदीय दलको सचेतकमा देवकोटा

काठमाडौं । राष्ट्रियसभा नेपाली काँग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन भएकी छिन् । काँग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज उनलाई मनोनयन गर्नुभएको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।…

प्रहरीले हवाईफायर: स्थानीय र प्रहरीबीच झगडा।

पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी…

मानिसको दशगजामै बास: भारतद्वारा लखेटिएपछि।

भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि  गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबालुकिछिपी २१  कामदार नरैनापुर फर्किए । भारत श्रावस्ती जिल्ला…

उपत्यकामा अब निर्माण सामग्री बोक्नेलाई पास नचाहिने।

सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो। उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई…

कप्तान ज्ञानेन्द्रका अनुसार ;लकडाउनपछि धेरै प्रतियोगिता खेल्न नमिल्ने

कोरोना भाइरसका कारण देश लकडाउन भएपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सतुङ्गलस्थित घरबाट बाहिर निस्किएका छैनन्। घरमा बसे पनि उनलाई फुर्सद भने छैन। श्रीमतीलाई खाना बनाउन सघाउनेदेखि ८ महिनाकी छोरी खेलाउने दैनिकी बनेको छ…