
Browsing Category
समाचार
बाढी पहिरोबाट २१ जिल्लामा १७ अर्बभन्दा बढीको क्षति
काठमाडौं । बाढी पहिरोबाट २१ जिल्लामा १७ अर्बभन्दा बढीको क्षति प्रारम्भिक अनुमान गरिएको छ । सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना…
कांग्रेस संसदीय दलको बैठकले हवाई भाडादार घटाउन सरकारलाई आग्रह गर्ने
काठमाडौँ । कांग्रेस संसदीय दलको बैठकले हवाई भाडादार घटाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठकले नागरिकलाई सुरक्षित घर पुराउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको…
जिल्ला अदालतले प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश
काठमाडौँ । जिल्ला अदालत काठमाडौले दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा छाड्न आदेश गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका हुन् ।…
घरबास गुमाएकाहरुको पुनर्स्थापना गर्ने सर्वदलीय बैठकको निर्णय
काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक…
काभ्रेको रोशीमा फसेकालाई राहत र उद्धार गर्न उड्यो हेटिकप्टर
काभ्रे । विहीबारदेखिको अबिरल बर्षाका कारण विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको हेलिकप्टरद्वार उद्धार गरिने भएको छ । यसका लागि सदरमुकाम धुलिखेलबाट…