After header
Browsing Category

समाचार

नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्लेखोलामा बस पुरिएको भेटियो

काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ ।बसको केही भाग मात्र देखिन्छ । बसको नम्बर पनि खुलेको छैन । त्यहाँ डोजर प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ । गोरखाबाट शुक्रबार काठमाडौंबाट…

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म १०२ जनाको मृत्यु भएको छ, भने ६४ जना बेपत्ता भएका छन् । विपद्मा परी ४५ घाइते भएका छन् ।बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर,…

उखु र दूध किसानको बक्यौता दशै अगाडि पाउने

काठमाडौँ । उखु र दूध किसानको बक्यौता दशै अगाडि पाउने भएका छन् । सरकारले दुग्ध तथा उखु किसानको बक्यौता तिर्न करिब २ अर्ब रुपैयाँ निकासा गरेको जनाएको छ । रकम निकासा भएसँगै उखु किसानले दसैंअगाडि नै बक्यौता रकम पाउनेछन् ।दुग्ध किसानहरूको…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय सिफारिस

काठमाडौं । सर्वेच्चको न्यायाधीशमा दुईजनाको नाम सिफारिस भएको छ । न्यायपरिषदले सर्वोच्च अदालतको न्यायधीशमा शुक्रबार बसेको परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका न्यायाधीश नित्यानन्द पाण्डेयलाई…

नौबिसे–काठमाडौं सडक पहिरोले अवरुद्ध

काठमाडौं । नौबिसे–काठमाडौं सडक पहिरोले अवरुद्ध भएको छ । अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको हो । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन…