After header
Browsing Category

समाचार

स्वास्थ्य र संगीतको नाता

तपाईं किन गीत सुन्न रुचाउनुहुन्छ ? वा गीत सुनिरहँदा तपाईंको मुड कस्तो हुन्छ ? मधुर संगीतमा मग्न भइरहँदा तपाईं कति आनन्दित महसुष गर्नुहुन्छ ? सायद तपाईंले अनुभूत गर्नुभएकै कुरा हुन् यी । अर्थात संगीत सुन्दा तपाईं कसरी आनन्दित, उद्वेलित…

विद्या बालनको रहस्यमहि विगत

अभिनेत्री विद्या बालनले एउटा अन्तर्वार्ताको क्रममा आफूले विगतमा गरेको संघर्षका प्रसंगहरु उठाएकी छिन् । त्यसक्रममा उनले आज आफू सफल अभिनेत्रीको रुपमा स्थापित भए पनि कुनै बेला उनले निकै संघर्ष गर्नु परेको कुरा उल्लेख गरेकी हुन् । विद्याका…

पैदल हिँड्नुहोस्, रोग मुक्त रहनुहोस्

तपाईं दैनिक कति समय हिँड्नुहुन्छ ? संभवत यसको हिसाबकिताब राख्नुभएको छैन । मुड चल्दा हिँड्नुहुन्छ । अन्य दिनमा हिँड्ने जाँगर चल्दैन । सागसब्जी किन्न बजारसम्म पुग्न पनि तपाईंलाई मोटरसाइकल चाहिन्छ । आधा घण्टा, एक घण्टा वा त्यो भन्दा बढी समय…

‘कुल्ली नम्बर १’ मा बरुण र सारा

निर्देशक डेभिड धवनको सुपरहिट चलचित्र ‘कुल्ली नम्बर १’ को रिमेकमा नायक बरुण धवन र नायिका साराअली खानले मुख्य भूमिका निर्वाह गर्दैछन् । ९० को दशकमा हिट भएको यो चलचित्रमा बलिउड नायक गोविन्दा र नायिका करिश्मा कपुरको मुख्य भूमिका थियो । गत…

सामसुङको १ सय ८ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन

बजारमा अहिले अधिकतम ४८ मेगापिक्सेल क्षमताको क्यामरा भएका स्मार्टफोन उपलब्ध छन् । यो सूचीमा चाँडै नै ६४ मेगापिक्सेलवाला स्मार्टफोन पनि थपिनेवाला छन् किनकि, रियालमी तथा शाओमीले ६४ मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन ल्याउँदैछन् । बढीभन्दा…