
Browsing Category
समाचार
मेस्सीमाथि तीन महिना लामो प्रतिबन्ध
अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीमाथि तीन महिना लामो प्रतिबन्ध लागेको छ ।
कोपा अमेरिकामाथि भ्रष्टाचारको आरोप लगाएका उनीमाथि अन्तराष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लागेको हो । कोपा अमेरिकामा अर्जेन्टिना तेस्रो भएको थियो, जसक्रममा मेस्सीले…
होटलबाट स्याम्पो चोर्ने अभिनेत्री !
बलिउड स्टारको जीवनशैलीको बारेमा जानकारी पाउन चाहाने तथा त्यसबाट प्रभावित हुनेहरुको संख्या ठूलो । तर, यदि तपाईंले मन पराएका सेलिब्रेटीहरुले नै होटलबाट सामान उठाउने गरेका थाहा पाउनु भयो भने तपाईंलाई कस्तो लाग्ला ?
तपाईंलाई विश्वास नलाग्ला,…
अमेरिका-रुस: पारमाणविक सन्धि भंगभएपछि अस्त्र होडबाजीको आशङ्का
अमेरिकाले रुससँगको पारमाणविक सन्धि औपचारिकरूपमा तोड्ने निश्चित गरेपछि नयाँ अस्त्र होडबाजी शुरू हुने आशङ्का गरिएको छ।
'इन्टरमिडियट-रेन्ज न्यूक्लियर फोर्सेस ट्रिटी', आइएनएफ अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र तत्कालिन सोभियत सङ्घका नेता मिखाइल…
यस्ता छन् खीरका फाइदा
खीर दूधमा चामल हालेर तयार गरिने खाद्य परिकार हो। यसको नेपाली समाजमा विशेष महत्व छ। हिन्दू धर्मावलम्बीहरु मध्ये धेरैले साउनमा माछा–मासु नखाने भएकाले साउन महिनाभरि खीर खाने गरे पनि साउन १५ लाई विशेष खीर खाने दिन भनेर मनाउने गरिन्छ।
साउन…
बलिउड अभिनेत्री दीया मिर्जाको डिभोर्स
अभिनेत्री दीया मिर्जा तथा उनका श्रीमान् साहिल सांघाले आफ्नो वैवाहिक जीवन समाप्त गर्ने निर्णय गरेका छन् । यो खबर अधिकांशका लागि आश्चर्यजनक रह्यो, किनभने विवाह गरेको यत्तिका वर्षहरुका कहिले पनि यो जोडीको सम्बन्ध बिगि्रएको खबर एक पटक पनि…