
Browsing Category
समाचार
बागमती प्रदेश सरकारको आयोजनामा संविधान दिवसको अवसरमा प्रभातफेरी
मकवानपुर । बागमती प्रदेश सरकारको आयोजनामा संविधान दिवसको अवसरमा प्रभातफेरी आयोजना गरेको छ । संविधान जारी भएको ९ वर्ष पूरा भएको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम हेटौँडा नगर परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा पुगेर…
ट्याक्टर सेती नदीमा खस्दा दुईजना बेपत्ता, तीन घाइते
काठमाडौँ । ट्याक्टर सेती नदीमा खस्दा दुईजना बेपत्ता भएका छन् भने तीन घाइते भएका छन् । बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत सेती नदीमा ट्याक्टर खस्दा दुईजना बेपत्ता प्रहरीले जनाएको छ ।
बझाङको दुर्गाथली गाउँपालिका–२ झरनाबाट सेती नदीमा…
उद्योगलाई वातावरण मैत्री बनाउनु पर्छ ः मन्त्री भण्डारी
काभ्रे । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगलाई अबका दिनमा वातावरण मैत्री रुपमा सञ्चालनमा ल्याउनु पर्ने बताएका छन् । अहिलेको युग भनेको प्रविधिक मैत्री यूग भएकाले अब भोलिका दिनमा व्यवसायीहरुले पनि त्यो बाटो तर्फजानु…
सहकारी छानबिन समितिको प्रतिवेदन आज बुझाउने तयारी
काठमाडौँ । तिन महिना अघि संसदबाट गठन भएको सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन आज बुझाउने तयारी गरेको जनाईको छ ।समिति सदस्य ईश्वरी न्यौपानेका अनुसार राति ३ बजेसम्म बसेर छलफल गरी प्रतिवेदन अन्तिम टुङ्गो…
बुद्ध एयरको जहाजमा समस्या, यात्रुहरु ओरालियो
काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएको पछि यात्रुहरुलाई जहाजबाट ओरालियोको छ । जहाजमा समस्या देखिएपछि ट्याक्सी वे ‘इको’मा रोकेर यात्रुहरुलाई ओरालिएको छ ।यो जहालले गर्दा अन्य…