
Browsing Category
समाचार
भोलि राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि, बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा…
रतिशचन्द्र नेतृत्वमा विमान दुर्घटनाको जाँचबुझ आयोग गठन
काठमाडौं । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।मन्त्रिपरिषद्को बुधबार बसेको आकस्मिक बैठकले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो । आयोगलाई ४५ दिन म्याद दिइएको छ ।
बुधबार विहान…
त्रिभुवन विमानस्थल जाँदै प्रधानमन्त्री ओली
काठमाडौं । सौर्य एयरको विमान दुर्घटना भएको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल जाँदैछन् ।
बुधबार विहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको विमान पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा आगलागी भएको थियो । त्यस क्रममा…
सौर्य एयरलाइन्सको जहाजमा सवार १८ को मृत्यु ( नाम सहित )
काठमाडौं । सौर्य एयरलाइन्सको जहाजमा सवार १८ जनाको मृत्यु भएको जनाईएको छ । जहाजमा चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ ।
एयरलाइन्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ मुकेश खनालले १९ जना सवारहरू चालक दलका सदस्य र कर्मचारी भएको…
बहादुर सिंह लामा बागमतीको मुख्यमन्त्रीमा नियुक्त
हेटौँडा । बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ (२)…