After header
Browsing Category

समाचार

एउटै परिवारको तिन जना सहित पहिरो जाँदा ५ जना बेपत्ता

गोरखा । एउटै परिवारको तिन जना सहित पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । गोरखाको धार्चे–५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि…

दुर्घटनामा ज्यान गुमाएका पाँच शव परिवारले बुझे

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट पाँच शव परिवारले बुझेका हुन् । उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्य र…

कीर्तिपुर नगरपालिकका नगरप्रमुख राजकुमार निधन

काठमाडौँ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिए । मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । उनको…

काभ्रेको आर.आर. कन्स्ट्रक्सन सहित १५ कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु

काठमाडौं । काभ्रेको आर.आर. कन्स्ट्रक्सन सहित १५ कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस…

मेनपावर व्यवसायी राजीव फुयाँल विराटनगरको एक होटेलमा मृत भेटिए

विराटनगर । मेनपावर व्यवसायी राजीव फुयाँल विराटनगरको एक होटेलमा मृत भेटिएका छन् । सुनसरीको इनरुवा नगरपालिका–६ घर भएका २८ वर्षीया राजीव फुयाँल आज बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको होटेलमा मृत भेटिएका हुन् । होटेलको १०८ नम्बर कोठामा…