
Browsing Category
समाचार
बागमती प्रदेश कमिटीमा मनोनीतहरूले लिए शपथ
काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्यमा मनोनीत भएकाहरूले शपथ लिएका छन् । प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामाका अनुसार पहिलो र दोस्रो सचिवालय बैठकले ३४ जनालाई मनोनीत गर्ने निर्णय गरेको थियो ।
मनोनीतहरूलाई बुधबार राजधानीमा एक…
३ प्रदेश प्रमुख राष्ट्रपति पौडेललेद्धारा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेका छन् ।राष्ट्रपति पौडेलले संविधानको धारा १६३ को उपधारा २ बमोजिम बागमती प्रदेशमा दीपक प्रसाद देवकोटा, लुम्बीनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश…
काभ्रे काँग्रेस एक ढिक्का बनाउँछु ः केन्द्रीय सदस्य हुमागाई
काभ्रे । भनिन्छ नि, दाजु भाईको अंश मुद्धा नमल्दिा या अन्यसगँ झै–झगडा हुँदा पानी बारबार हुन्छ । तर उस्तै प¥यो भने जीवनभर बोलिचाली नै बन्द हुन्छ । तर, राजनितिमा भने यस्ता वैमनष्य फरक देखिँदो रहेछ ।उखान छ, ‘राजनितिमा कहिल्यै शत्रुता र मित्रता…
लामाले आज ३ बजे विश्वासको मत लिँदै
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले आज ३ बजे विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको आज ७ दिनमा उनले प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।
नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा ९ साउनमा…
नगरको निर्णय फिर्ता हुदैन ः नगर प्रमुख लामा
काभ्रे । नमोबुद्ध नगरपालिकाले शिक्षकको दरबन्दी मिलान गरेको छ । नगर कार्यपालिकाको निर्णयअनुसार नै शिक्षक दरबन्दी मिलान गरेको नगरले जनाएको छ । दरबन्दी मिलानका क्रममा नगरका समुदायिक विद्यालयमा कार्यरत ३२ जना शिक्षक हेरफेर गरिएको हो । नगर…