
Browsing Category
समाचार
सचिवालय बैठक बोलाईयो रास्वपाको
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक केहीबेरमा संसदीय दलको कार्यालयमा बस्ने भएको छ । बैठकमा बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल हुने रास्वापाले जनाएको छ ।
कांग्रेस र एमाले सत्ता समीकरणमा समझदारी गरेपछि रास्वपा…
एमालेका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाउदै
काठमाडौँ । नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।
सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन…
विपद प्रतिकार्य सम्बन्धी तीन दिने तालिम शुरु
काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा सामुदायिक विपद प्रतिकार्य सम्बन्धी तीन दिने तालिम शुरु भएको छ । रोशी गाउँपालिकाको आयोजना भद्रदल गण भकुण्देबेशी र इलाका प्रहरी कार्यालय मंगलटारको समन्वय तथा नमोबुद्ध नगरपालिका र तेमाल…
खानीखोला गाउँपालिकाले छाता र लौरो उपहार दिदै दही चिउरा खाएर असार १५ मनाएको
काभ्रे । खानीखोला गाउँपालिकाका वडा नः ५ तालढुङ्गा वडा कार्यालयबाट जनप्रतिनिधिहरुले लौरो र छाता बोकेर जनताको घरैमा पुगेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहयोग होस् भनेर छाता उपहार दिइएको गाउँपालिकाले…
मदन भण्डारीको मृत्यु हुनुमा दुर्घटना भन्न नमिल्ने ः पूर्वराष्ट्रपति भण्डारी
काभ्रे । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले आफ्नो पति एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको मृत्यु हुनुमा दुर्घटना भन्न नमिल्ने भएकाले रहस्यकै गर्भभित्र रहेको बताएकी छिन् । मदन भण्डारी फाउण्डेशन…