After header
Browsing Category

समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी छलफलमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र छलफल शुरु गरेको छ । आज बसेको बैठकले संसदको अवरोध अन्त्य गर्ने सम्भावित विकल्पबारे छलफल गरेको छ । छलफलमा सशर्त संसदीय समिति गठन गर्नेदेखि सरकार नै छाड्नेसम्मका विषय उठेको नेताहरु…

दुई जना महिलाबाट २ केजी ६५४ ग्राम लागुऔषध बरामद

काठमाडौँ । दुई जना महिलाबाट २ केजी ६५४ ग्राम लागुऔषध बरामद लागुऔषध ब्यरोले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरोले इथियोपियाबाट आएका दुई जना महिलाबाट २ केजी ६५४ ग्राम लागुऔषध बरामद गरेको हो । कतार एयरवेजबाट काठमाडौँ ओर्लिएका…

महाभारत गापाको शिक्षाशाखाले विना टेण्डर लाखौंको मौखिक सम्झौता गरि ल्यापटप वितरण

काभ्रे । काभ्रेको महाभारत गाउँपालिकाको शिक्षा शाखाद्धारा लाखौंको भष्ट्रचार गरेको कुरा बाहिरेको छ । पाकिलाको शिक्षा शाखाले विना टेण्डर मौखिक सम्झौता गरि विद्यालयललाई ल्यापटप बाडेको र त्यसवापत लाखौं कमिसन लिएको कुरा बाहिरेको हो । २०७९ सालको…

काभ्रेको पाँचखालमा जलेको अवस्थामा भेटेको शव दोलखाका सुवेदीको

दोलखा । काभ्रेको पाँचखालका केही दिन अगाडि जलेको अवस्थामा भेटिएको शव दोलखाका बिष्णुप्रसाद सुवेदीको रहेको पुष्टी भएको छ । आज धुलिखेल अस्पतालमा गरिएको पोष्टमार्टमको आधारमा सो शवको पहिचान भएको हो । सुवेदीको तल्लोपट्टिको ६ वटा र माथिल्लो…

काभ्रेको बनेपामा चण्डेश्वरी जात्राको अवसर रैथाने खाना महोत्सव हुने

काभ्रे । काभ्रेको बनेपामा माई चण्डेश्वरी जात्राको अवरसरमा रैथाने खाना महोत्सव हुने भएको छ । काभ्रे होटेल तथा रेस्टुरेन्ट तथा व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा यही जेठ १०, ११ र १२ गते महोत्सव हुने भएको…