After header
Browsing Category

समाचार

निर्मला लिम्बुले रोजिन् अशोक राई नेतृत्वको जसपा

विराटनगर । निर्मला लिम्बुले अशोक राई नेतृत्वको जसपा रोजिएकी छिन् । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मला लिम्बुले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् । जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट…

राष्ट्रपति संसदमा जानुअघि रिहर्सल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन जानु अघि रिहर्सल गरिएको छ । राष्ट्रपति पौडेल आज ३ बजे संसद भवन जाने कार्यक्रमको एक सिहर्सल गरिएको हो । उनी पुग्ने तोकिएको समय मंगलबार अपराह्न तीन बजे हो, तर उनकै शैलीमा बिहानै अर्का एक युवक…

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

धनगढी । एम्बुलेन्स दुर्घटनामा हुदाँ एकजनाको मृत्यु भएको छ । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४…

२ भारतीय नागरिक पाँच किलो सुनसहित पक्राउ

काठमाडौं । नेपाल प्रहरीले पाँच किलो सुन सहित दुईजनालाई पक्राउ गरेको छ । पाँच किलो एक सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार…

काभ्रे प्रशासनमा निःशुल्क टोल फ्रि नंवर सेवा सुरु

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभे्रपलाञ्चोकमा आज आईतबारदेखि निःशुल्क टोल फ्रि नंवर सेवा सुरु गरिएको छ । कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन उक्त सेवा सुरु गरिएको जनाइएको छ । सेवाको उद्घाटन प्रमुख जिल्ला अधिकारी…