After header
Browsing Category

समाचार

काभ्रे प्रशासनमा निःशुल्क टोल फ्रि नंवर सेवा सुरु

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभे्रपलाञ्चोकमा आज आईतबारदेखि निःशुल्क टोल फ्रि नंवर सेवा सुरु गरिएको छ । कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन उक्त सेवा सुरु गरिएको जनाइएको छ । सेवाको उद्घाटन प्रमुख जिल्ला अधिकारी…

जिसस काभ्रेको आयोजनमा कार्यालयस्तरीय समीक्ष सम्पन्न

काभ्रे । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा चालु आ.व. २०८०÷०८१ को ‘कार्यालयस्तरीय तेस्रो त्र्रमासिक समीक्षा एवं संघ, प्रदेश तथा स्थानीइस्तरीय सेवा–प्रवाह र विकास निर्माण सम्बन्धी अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ । काभ्रेको…

माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिने तयारी

काठमाडौँ । माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिने भएको छ । जनता समाजवादी पार्टी नेपाल विभाजन भइसकेको अवस्थामा त्यो पार्टीले सरकारको नेतृत्व गर्ने नैतिक आधार नरहेको भन्दै माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेको हो ।…

नेकपा एमाले काभ्रेको अधिवेशन जेठ २८ देखि ३० सम्म

काभ्रे । नेकपा एमाले काभ्रेको ११ औ जिल्ला अधिबेशन आगामी जेठ २८–३० सम्म धुलिखेलमा हुने भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) काभे्रपलाञ्चोक जिल्ला कमिटीको १० औं पूर्ण बैठकले अधिबेशनको निर्णय गरेको अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिए ।…

कांग्रेस संसदीय दलको बैठक बानेश्वरमा सुरु

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा पार्टीबाट संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय…