After header
Browsing Category

समाचार

कांग्रेस संसदीय दलको बैठक बानेश्वरमा सुरु

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा पार्टीबाट संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय…

काभ्रेको पाँचखालमा जलाएको अवस्थामा पुरुषको शव फेला

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ४ मा रहेको जंगलमा एक पुरुषको शव फेला परेको छ ।रुखमा बाँधेर जलाईएको अवस्थामा एक जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं ४ फेदी र जिरोकिलोको बीच…

नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

जनकपुरधाम । नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको पुष्टी भएको छ । सप्तरी जिल्लामा कार्यरत नेपाल बैंक लिमिटेडका एक जना सुरक्षा गार्डको हत्या भएको प्रहरीले जनाएको छ । सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेड शाखा…

सबैका हितकालागि बजेट बनाउँदैछौं ः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अब अ ाउने बजेट सबैका हितका लागि आउने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको प्रिबजेट छलफलमा आर्थिक वर्ष २०८१÷८२ का लागि आशावादी बजेट बनिरहेको बताएका छन् । बजेट निर्माणका क्रममा धेरै…

काठमाडौंको शंखपार्कमा पुरुषको शव भेटियो

काठमाडौं । काठमाडौंको शंखपार्कमा एक पुरुषको शव भेटिएको छ । अन्दाजी ३५ वर्षको ब्यक्ति मृत फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान खूलन बाकी रहेको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरी परिचालन गरि घटनाको थप अनुशन्धान भईरहेको प्रहरीले…