
Browsing Category
समाचार
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश
काठमाडौँ । यही बैशाख १५ गते सम्पन्न उपनिर्वाचनको मतपरिणम सहितको प्रतिवेदन आज राष्ट्रपति समक्ष निर्वाचन आयोगले पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन…
प्रहरी महानिरीक्षक कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख बिच…
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती बिच भेटघाट भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा भएको भेटवार्तामा आइजीपी कृष्ण मुर्तीले…
काभ्रेको रोशी गाउँपालिकाका अग्निपीडितलाई सहयोग
काभ्रे । काभ्रेको रोशी गाउँपाकिला वडा नं. ४ सानोपोटा गाउँका अग्निपीडितलाई विभिन्न ब्यक्ति एवं संघसस्थाले सहयोग गरेका छन् । गाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो हुरीबतासका कारण बस्तीमा फैलिएपछि सानोपोटा गाउँका १५ घर जलेका थिए ।अग्निपीडित…
काभ्रेको रोशीमा आगलागीबाट १५ घर जले, २ करोड भन्दाबढी क्षती
काभ्रे । काभ्रेको रोशी गाउँपाकिला वडा नं. ४ महादेवटारमा आगलागीबाट ११ जनाको १५ घर जलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार रोशी ४ महादेवटार सानोकोटा गाँउमा रहेको १५ वटा घरहरु जलि नष्ट भएको र…
ललितपुरमा डढेलो निभाउँदा जाँदा दुई जनाको मृत्यु
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक बनमा डढेलो निभाउन जाँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोदावरी–४ घर भएका ५० वर्षीय रमेश पहरी र ३५ वर्षीय शङ्कर पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला…