After header
Browsing Category

समाचार

आगलागीबाट काभ्रेको रोशीमा १४ घर जले

काभ्रे । काभ्रेको रोशी गाउँपाकिला वडा नं. ४ महादेवटारमा आगलागीबाट १४ घर जलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठका अनुसार रोशी ४ महादेवटार सानोकोटा गाँउमा रहेको १४(चौध) वटा घरहरु जलि नष्ट भएको जानकारी दिए ।…

विदेश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरी हिड्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।४२२ जनासँग रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धादिङको धुनीवेशी नगरपालिका–४ का ३१ वर्षीय जीवा गौतम…

पालिका अध्यक्षकै संरक्षणमा विना दर्ता खानी सञ्चालन भएको आरोप

काभ्रे । काभ्रे जिल्ला बेथानचोक गाउँपालिका भित्र अवैध खानी तथा क्रसर सञ्चालन हुदाँ समेत पालिका बेखवर बनेको छ । सरकारी मापदण्ड त कुरौ भएन विना दर्ता खानी सञ्चालन हुदाँ समेत गाउँपालिकाले चासो नदेखाएको स्थानियले बताएका छन् । बेथानचोक…

एमालेका भण्डारी बझाङमा दोब्बर मतले अगाडि

काठमाडौं । बझाङको प्रदेश सभा १ उपनिर्वाचनको मत गणनामा नेकपा एमालेका दमन भण्डारी दोब्बर मतसहित अग्रता कायम राखेका छन् । २ हजार ८२२ मत गणना गर्दा उनले १ हजार ३०३ मत पाएका छन् । भण्डारीलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेक सिंहले ६ सय ५६…

दिलकुमारीको सहयोग सरकारी बिद्यालयका बिद्यार्थीलाई पोसाक

काभ्रे । काभ्रेको बनेपा नगरपालिका वडा नं. –६ मा रहेको भक्तेश्वर माबिका बिद्यार्थीले पोसाक पाएका छन । अमेरिकामा रही नेपालमा सामाजिक सेवामा सक्रिय संस्था दिलकुमारी केसी मेमोरियल फाउन्डेशनले बिद्यार्थीलाई पोसाक बितरण गरेको हो । उक्त बिद्यालयमा…