After header
Browsing Category

समाचार

जिल्ला प्रहरी कार्यालय नुवाकोट प्रहरी प्रमुख विहिन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा एस्पीको दरबन्दी छ । तर कार्यालय प्रमुख अर्थात एस्पी नभएको आज १९ दिन बितेको छ । प्रहरी प्रधान कार्यालयले १९ दिन बित्दा समेत कुनै प्रहरी प्रमुख पठाउन सकेको छैन ।नुवाकोट जिल्ला प्रहरी कार्यालयमा…

सहकारी दिवसको अवसरमा लोकगित प्रतियोगिता सम्पन्न

काभ्रे । समुद्ध काभ्रे हाम्रो पहिचान, घरघरमा सहकारी सदस्यता अभियान भन्ने मूल नाराका साथ स्थापित जिल्ला सहकारी सघं काभ्रेले विभिन्न कार्यक्रम सहित सहकारी दिवस मनाएको छ ।६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काभ्रेमा रहेको जिल्ला सहकारी…

चैत २८ मा राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

काठमाडौं । राष्ट्रिय सभाको बुधबार बसेको बैठकले यही चैत २८ गते राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन तोक्केको छ । राष्ट्रिय अध्यक्ष नारायणप्रसाद दाहाललले चैत २८ गते उपाध्यक्षको निर्वाचन सम्बन्धी मिति घोषण गरेका छन् ।१५ चैतमा राष्ट्रिय सभा…

पैसाका लागि ८३ वर्षिया बृद्धाको हत्या

काभ्रे । मान्छेलाई पैसा अति आवश्यक चिज पनि हो पैसा नभई केही पनि चल्दैन । पैसा के का लागि र कसरी कमाउने त्यो आफूमा भर पर्छ । तर काभ्रेको बनेपामा एक जना ब्यक्तिले पैसाका लागि एक बृद्धा महिलाको हत्या गरेको पुष्टी भएको छ । घटना हो फागुन १७ गते…

डीभी एजुकेशनद्वारा किशोरीहरूलाई ‘स्कील डेभलपमेन्ट वर्कसप’

काठमाडौं । शैक्षिक क्षेत्रमा क्रियाशिल यस डीभी एजुकेशन ग्रुपअन्तर्गतको सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले प्रभावकारी रुपमा सामाजिक सञ्जाल प्रयोगको बारेमा ‘स्कील डेभलपमेन्ट वर्कसप’ सम्पन्न गरेको छ । कलेजले कलजेस्तरमा अध्ययनरत किशोरीहरूलाई…