After header
Browsing Category

समाचार

एसईईका एकजना नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत । दैलेखको नारायण नगरपालिका–१, सदरमुकाममा रहेको त्रिभुवन माविबाट एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी…

राप्रपाबाट इलाम–२ मा गुरूङलाई उठाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको संसदीय बोर्ड बैठकले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ…

आजबाट एसईई परिक्षा सुरु, ५ लाख बढी विद्यार्थी सहभागी

काठमाडौँ । आज बाट यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको…

तत्काल कुनै पनि दलसँग एकता गर्ने पक्षमा छैनौँ ः अध्यक्ष नेपाल

काभ्रे । नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले तत्काल कुनै पनि दलसँग पार्टी एकता नहुने बताएका छन् । आज अर्थात सोमबार काभ्रे जिल्लाको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिको सपथ ग्रहण…

काभ्रेको पनौतीमा सङ्कटा जात्रा सम्पन्न

काभ्रे । लामो समय देखि लोप भएको पनौतीको श्री संकटा माईको जात्रा हौसलाको साथ सम्पन्न भएको छ ।काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा हरेक वर्ष फागु पूर्णिमाको दिन मनाइने सङ्कटा माईको जात्रा आइतबार सम्पन्न भएको हो । नगरभित्रका स्थानीय…