After header
Browsing Category

समाचार

नेपाल पत्रकार महासंघको महाधिवेशन वैशाख २१ लुम्बिनीमा हुने

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते लुम्बिनीमा हुने भएको छ । महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको महासंघका महासचिव रोशन…

दुई मन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

काठमाडौँ । नेपाली काग्रेस आवद नेपाल विद्यार्थी सघं दुई मन्त्रीको राजिनामको माग गदै प्रदर्शन गरेको छ । विपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको…

इलाम–२ उपनिर्वाचनका लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस

काठमाडौं । इलाम–२ मा १५ वैशाखमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसको क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस भएका छन् । कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत…

भकुण्डे तेमाल सडक अलपत्र, बिस महिनामा दश प्रतिशत भएन काम

काभ्रे । काभ्रे जिल्लाको भकुण्डे तेमाल सडकको सम्झौता अवधि सकिन लाग्दा समेत १० प्रतिशत समेत काम भएको छैन् । सरकारी काम कहिले जाल घाम भन्ने उखान जस्तै भएको छ भकुण्डे तेमाल सडक यतिबेला । सडक डिभिजन कार्यालय भक्तपुरको आयोजनामा दुई वर्षमा…

पुनलाई ८ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीबाट पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको रुपन्देहीका प्रहरी प्रमुख रन्जितसिंह…