
Browsing Category
समाचार
नक्कली नोट सहित बनेपाबाट एक पक्राउ
काभ्रे । ईलाका प्रहरी कार्यालय बनेपाले नक्कली नोट सहित बनेपा नगरपालिका वडा नं. ५ बाट एक जना पक्राउ गरेको छ । विशेष सुचनाका आधारमा जिल्ला प्रहरी परिसर ललिपुरको सहयोगमा इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलिले बनेपा नगरपालिका–५ मा एचएम…
सुन तस्करी प्रकरणमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । सुन तस्करी प्रकरणमा निर्णय लिन अहिले बेलुका पाँच बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् । एक मन्त्रीका अनुसार बैठकले केही…
रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार
रौतहटं । रौतहटमा शिव मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको बताइन् । हामीले गोली चलाउने समूहका तीन जनालाई पक्राउ समेत…
उपप्रधानमन्त्री लामिछानेका विषयमा कांग्रेसले माग्यो प्रधानमन्त्री सगँ जवाफ
काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लागेकाले…
प्रतिपक्ष दल नेपाली कांग्रेसद्धारा प्रतिनिधिसभा अवरोध
काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभामा अवरोध गरेका छन् । प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिनुअघि…