
Browsing Category
समाचार
नेपाल टेलिकमको टावरमा कुकर बम विष्फोट
सिन्धुली । नेपाल टेलिकमको टावरमा गएराति कुकर बम विष्फोट भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विष्फोट प्रहरीले जनाएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी…
प्रधानमन्त्री र गृहमन्त्री बिच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने बिच भेट गरेका छन् । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदन अध्ययन गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग…
प्रशासकीय अधिकृतमाथि भाँचिएको प्लास्टिकको कुर्सीले प्रहार
डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै भाँचिएको प्लास्टिकको कुर्सीले प्रहार गरिएको छ ।बिहीबार अपराह्न ३ बजे नगरपालिकाको वडा नम्बर १२ स्थित हलमा बसेको बैठकमा विवाद हुँदा प्रमुख प्रशासकीय…
भट्टराईले बोलाएको बैठकप्रति अर्का अध्यक्ष महिन्द्ररायको आपत्ति
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले बोलाएको बैठकप्रति अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षधरले आपत्ति जनाएको छ ।उनी निकट महासचिव रमेशप्रसाद यादवले वक्तव्य जारी गरेर डा. भट्टराईले बोलाएको बैठक आधिकारिक…
लिभिङ टुगेदरलाई वैधानिकता दिन सर्वोच्चमा रिट
काठमाडौं । लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गदै अधिवक्ता अनु भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै उनले आज…