After header
Browsing Category

समाचार

होटलमा प्रेमीकालाई हत्या गरी प्रेमी फरार

काठमाडौँ । काठमाडौको एक होटलमा एक महिला मृत्य अवस्थामा फेला परेकी छन् । रामेछापको लिखु तामाकोशी घर भएकी प्रमीला उक्त होटलमा मृत्य अवस्थामा फेला परेकी हुन् । काठमाडौँको गौशालास्थित सिराहा धनुषा होटल एण्ड लजमा शनिबार साँझ प्रमीला दमाई मृत…

छोराछोरीको हत्यापछि आमाले गरिन् आत्महत्या

काठमाडौं । दुई बच्चाको हत्या पछि आमाले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुशन्धन बाट खुलेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा एक जना महिला र उनका दुई बच्चाको मृत्यु प्रकरणको प्रारम्भिक अनुसन्धानले ‘हत्यापछि आत्महत्या’ भएको…

सडक विभाग कार्यालयको क्यान्टिनमा आगलागी

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित सडक विभाग कार्यालयको क्यान्टिनमा आगलागी भएको छ । आइतबार दिउँसो क्यान्टिनमा एक्कासी आगलागी भएपछि जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, काठमाडौँ महानगर प्रहरी बलले आगो निभाएका छन् । काठमाडौँ र ललितपुर…

महतोले फागुन १६ गते काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौँ । लोकतान्त्रिक समाजवाद पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले फागुन १६ गते काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् । २०६५ फागुन १६ गते तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको आठ बुँदे सम्झौता भएको थियो । सो सम्झौताका…

लुम्बिनीबाट ईः ले सुरु गरे काठमाडौं यात्रा

काठमाडौं । अभियन्ता ईःले तीन सुत्रीय माग राख्दै लुम्बिनीको मायादेवी मन्दिरबाट सिंहदरबारतर्फ यात्रा सुरु गरेका छन् । उनले सहरी गरिबको कुरा सुनाउन मायादेवी–सिंहदरबार यात्रा सुरु गरेको जानकारी गराएका छन् । देशभरका पालिकालाई सडक व्यवसाय र…