After header
Browsing Category

समाचार

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित

काठमाडौँ । सम्पति शुद्धीकरण सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित गरिएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको हो । बुधवार…

काभ्रेमा बृहत कृषि महोत्सव हुदै

काभ्रे/ काभ्रे जिल्लाको बनेपामा बृहत् काभेपलाञ्चोक कृषि महोत्सव हुने भएको छ । यही फागुन महिनाको ४ गते देखि ७ गते सम्म कृषि महोत्सव २०८० हुन लागिरहेको एक पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ । जिल्ला समन्वय समिति काभ्रे, बनेपा नगरपालिका,…

सफारी दुर्घनामा गम्भीर घाइते भएका नापी कार्यालयका एक कर्मचारीको मृत्यु

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका– ११ गम्हरियामा सोमबार राति करीब ८ बजे भएको सफारी दुर्घनामा गम्भीर घाइते भएका एक जना नापी कार्यालयका कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा नापी कार्यालय सर्लाहीका कर्मचारी सर्लाही बागमती नगरपालिका–…

सबै समुदायलाई सम्मान गरे मात्र देश बिकास हुने ः मन्त्री लामा

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका–११ कालढुङ्गा स्थित डम्फू जीवन्त संग्राहलय (डम्फू पार्क)मा ल्होछार बृहत सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । सोमबार २८६० औ डुग सोनाम ल्होछारको उपलक्ष्यमा रोशी गाउँपालिका र वडा न ११ को आयोजना…

भतिजी पर्ने बालिकालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ

लालबन्दी । सर्लाहीको हरिपुर नगरपालिका–७ चिताइनमा भतिजी पर्ने बालिकालाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउपर्नेमा स्थानीय ४९ वर्षीय सिकिन्द्र चौधरी रहेका छन् । चौधरीले गएको शनिबार घरमा कोही नभएको समयमा टिभीको…