
Browsing Category
समाचार
बालश्रम मुक्त वडा घोषणा गर्न पनौती ५ मा १३ सदस्यीय समन्वय समिति गठन
काभ्रे । काभ्रे जिल्लाको पनौती वडा नम्बर ५ ले बाल श्रम मुक्त वडा घोषणा गर्न १३ सदस्यीय समन्वय समिति गठन गरेको छ । बाल श्रम संगठन ILO को सहकार्य र पनौती नगरपालीकाको आयोजना मिति २०८० फागुन २० गते भित्र पनौती नगरपालिका ५ नम्बर बडा लाई बालश्रम…
यस्तो रहनेछ आज देश भरको मौसम !
काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम…
काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
काभ्रे ।। काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गए राति करिब साढे ११ बजे बनेपा नगरपालिका–७, धनेश्वर पुलमा बा७०प ३७७९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा बनेपा–८ का २३ वर्षीय मोटरसाइकल चालक सरोज श्रेष्ठ…
देशभरको आजको मौसम जान्नुहोस्
काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा तथा मधेश र लुम्बिनी प्रदेशको तराईका एक दूई स्थानमा हुस्सु लागेको छ।…
चालक दलका ६ सदस्यसहित ७४ जना सवार रुसी विमान युक्रेन सीमामा दुर्घटना
काठमाडौं । चालक दलका ६ सदस्यसहित ७४ जना सवार एक रुसी विमान युक्रेनको सीमा नजिक दुर्घटना भएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार इल्युशिन–७६ नामको सैन्य विमान युक्रेनको नजिक पर्ने बेलगोरोद प्रान्तको याबलोनोवो गाउँमा दुर्घटना भएको हो ।…