
Browsing Category
समाचार
टिपर दुर्घटनामा आमाछोरीको मृत्यु
रुपन्देही ।रुपन्देहीको देवदहमा टिपर दुर्घटनामा आमाछोरीको मृत्यु भएको छ ।
देवदह नगरपालिका–६ स्थित गिद्धे भीरमा लु. २ ख ४५०९ नम्बरको टिपर दुर्घटना हुँदा माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारु र उनकी ६ वर्षीषा छोरी सस्वती…
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ
काठमाण्डौं । राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।…
बोक्सीको आरोपमा हत्या गरी फरार रहेका काभ्रेका दुई जना अभियुक्तलाई १५ वर्षपछि पक्राउ
काठमाडौं । प्रहरीले बोक्सीको आरोपमा हत्या गरी फरार रहेका दुई जना अभियुक्तलाई १५ वर्षपछि पक्राउ गरी तस्विर सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०६५ असोज २९ गते काभ्रे शिखर आम्बोटे गाउँ विकास समिति वडा…
मतपत्र सबै प्रदेशमा पुगेको निर्वाचन आयोगको भनाई
काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतपत्र छपाइ गरी सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्याएको जनाएको छ । आज (शुक्रबार) सम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र…
अस्ताए बरिष्ठ संगीतकार योगेश वैद्य
काठमाडौं । नेपाली आधुनिक संगीतका सदावहार गायक एवं वरिष्ठ संगीतकार योगेश वैद्यको निधन भएको छ । विहीवार राति १२ः३० काठमाडौंको सुन्धारास्थित काठमाडौं भ्याली अस्पतालमा उनको निधन भएको हो ।
उनकी शिष्या एवं गायिका रीता महर्जनले दिएको जानकारी…