
Browsing Category
समाचार
पालिका अध्यक्षमाथि संघातिक आक्रमण
जनकपुरधाम । धनुषाको एक पालिका अध्यक्षमाथि संघातिक आक्रमण भएको छ । धनुषाको मुखियापटी मुसरनिया गाउपालिकाको अध्यक्ष जय कुमारमाथि बिहिवार राति एक बजे जनकपुरको तपसी चाेकमा संघातिक आक्रमण भएको छ ।
जनकपुरको एक होस्पिटलबाट घर फर्किने क्रममा…
सालकको खपेटा सहित दुईजना पक्राउ
धनगढी । सालक को खपटा सहित दुई जना पक्राऊ परेका छन। कैलालीमा सालकको खपेटा समात्ने क्रममा दुई जना प्रहरी अधिकारी घाइते भएका छन्।
घाइते हुनेमा इलाका प्रहरी कार्यालय सुख्खडका कार्यालय सहयोगी इन्द्रप्रकाश चौधरी र नेपाल प्रहरी प्रदेश कार्यालय…
भन्सार छलेर ल्याएको खाद्य पोटास सहित ट्रक प्रहरी नियन्त्रणमा
बारा । बारा प्रहरीली भारतबाट भन्सार छलेर ल्याएको भारी मात्रमा खाद्य पोटास बरामद गरेको छ । प्रहरीले चेकजाँच गर्ने क्रममा एमएस किसान ट्रेडर्स इन्डिया कम्पनीको खाद्य पोटास सहित १३ वटा ट्रक नियन्त्रणमा लिएको जनाएको छ ।
खाद्य पोटास लोड गरेको…
देशभरको आजको मौसम बारे जानकारी लिनुहोस्
काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको छ।
साथै लुम्बिनी प्रदेशका एक वा दुई स्थान तथा मधेश र कोशी…
१५ लाख घुस सहित वनेपा ९ का वडा अध्यक्ष बादे पक्राउ
काभ्रे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।
घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस (रिसवत) लिइसकेको अवस्थामा वडाध्यक्ष ४२ वर्षीय नृपेश बादेलाई…