After header
Browsing Category

समाचार

नक्कली मदिरा बनाई बिक्री गर्ने समूहलाई पक्राउ

काठमाडौं । विभिन्न ब्रान्डका नक्कली मदिरा बनाई बिक्री गर्ने समूहलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौंमा स्वदेशी र विदेशी ब्रान्डका नक्कली मदिरा बनाई बिक्री भइरहेको सूचनामा आधारमा काठमाडौं थलीस्थित एक घरमा छापा मार्दा…

सुत्ने कोठामा दुई जनाको शव फेला

काठमाडौं ।काठमाडौंमा दुई जनाको शव फेला परेको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित नेपाल सौर्य उत्पादक संघ महाराजगन्जको निर्माणाधीन भवनमा एक जनाको शव फेला परेको छ। ज्यामी काम गर्ने धादिङ थाक्रे गाउँपालिका-१ घर…

घरको छतबाट लडेर एक जनाको मृत्यु

धनगढी । धनगढीमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ ।धनगढी उपमहानगरपालिका-४ बसपार्कका ६५ वर्षीय विष्णुबहादुर माझीको घरको छतबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार घरको छतबाट लडेर गम्भीर…

देशभरको आजको मौसम बारे जानकारी लिनुहोस्

काठमाडौं । देशका पहाडी भू-भागमा मौसम आंशिक बदली भएको छ भने तराईंमा हुस्सु र कुहिरो लागेको छ ।पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रमा आंशिकमात्रामा बदली भएको मौसम पूर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी,…

बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु

डोटी ।डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको…