
Browsing Category
समाचार
ग्यासको सिलिण्डर पड्किँदा एक जनाको मृत्यु
चितवन।पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका…
विद्यालयमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते
काठमाडौं ।झापामा एक निजी विद्यालयमा हाइड्रोजन ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन् ।
बिर्तामोड नगरपालिका वडा नम्बर ७ राधाकृष्ण टोलमा रहेको बेल्स मोडल इंग्लिस बोर्डिङ स्कुलको ग्यास सिलिण्डर पड्किएको जिल्ला प्रहरी कार्यालय…
दुई वटा दुर्घटनामा परी २ जनाको मृत्यु
काठमाडौं ।सर्लाही र बर्दियाका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। सर्लाही, ईश्वरपुर नगरपालिका-११ कर्ममुहान चोकमा पिकअप गाडी र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ।
ज.२ प १७२५ नम्बरको मोटरसाइकल र बागमती…
त्रिशूली नदीमा भारतीय जीप खस्यो यात्रुको खोजी कार्य जारी
चितवन । त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो। आज बिहान पौने पाँच बजेको समयमा जीप त्रिशूलीमा खसेको…
पोखराबाट नौ जना जुवाडे पक्राउ
कास्की ।प्रहरीले पोखराबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका-६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले दिपासहित नौ जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी…