
Browsing Category
समाचार
बल्खुमा प्रहरी र प्रदर्शनकारी बिच झडप
काठमाडौँ/ काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ ।
झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । प्रसाईंलाई प्रदर्शन गर्नका…
९९ लाख नगदसहित काठमाडौबाट एकजना पक्राउ
काठमाडौँ/ नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरो सिआईवीले ९९ लाख नगद सहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौँको बागबजारबाट प्रहरीले हुण्डी र अनलाइन जुवा कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका–२८ घर भएका ४८ वर्षीय रुपेश श्रेष्ठ पक्राउ…
बल्खुमा दुर्गा प्रसाईं समूहको प्रदर्शन
काठमाडौँ/ ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन गरेको बाठमाडौको बल्खुमा हजारौं मान्छेको भिड लागेको छ । मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेतृत्वको समूहको प्रदर्शनमा ७७ वटै जिल्लामा आन्दोलनमा सहभागि…
प्रहरीले चलायो जामर भेहिकल
काठमाडौँ/ काठमाडौको तिनकुने र बल्खुमा भईरहेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ । बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ भने तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि…
बल्खुमा दुई समुह बिच झडप र ढुंगामुढा
काठमाडौं/ दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान र युवासंघ बिच झडप भएको छ ।
काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको हो ।
कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक…