After header
Browsing Category

समाचार

काठमाण्डौको सुरक्षा अवस्थामा कडाइ

काठमाडौं । नेकपा एमालेको भ्रातृ संस्था युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध…

माइतीघरपछि राष्ट्रपति निवास, शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटारमा पनि निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले माइतीघरपछि राष्ट्रपति निवास शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले राष्ट्रपति कार्यालयको पूर्व पवित्र वर्कशपसम्म, पश्चिम…

भुकम्पबाट जोगिएका भूकम्प पीडितको चिसोले लियो ११ जनाको ज्यान

रुकुम पश्चिम । एक सातामै चिसोका कारण ११ जना भुकम्प पभावितको ज्यान गएको छ । जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जना पालमुनि बस्दै आएका थिए । उनिहरुले भुकम्पबाट त ज्यान जोगाए तर पालमुनि रातदिन कटाउँदा अत्यधिक चिसोका कारण ज्यान जोगाउन सकेनन्।…

भीरबाट लडेर गुरुङको निधन

लमजुङ।मर्स्याङ्दी गाउँपालिका-३, थाकनका ४८ वर्षीय लेखबहादुर गुरुङको भीरबाट लडेर ज्यान गएको छ। भीरबाट लडेर सख्त घाइते भएका गुरुङको उपचारको क्रममा मृत्यु भएको हो। तिहार भाइटीकाको भोलिपल्ट बिहीबार उनी बाख्रा चराउन जंगलमा गएको बेला भीरबाट…

शंकास्पद आवस्थामा आमा छोरा मृत फेला 

प्युठान । नौबहिनी गाउँपालिका वडा नम्वर ३ खवांगमा आमाछोरा मृत फेला परेका छन् । खवांगको काईया भन्ने ठाउँमा स्थानीय २२ वर्षीया रिमा बुढामगर शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी हराइरहेकी ३ वर्षीया छोरा मुस्कान…