
Browsing Category
समाचार
पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण
काभ्रे/ साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजू लेखक रहेको पनौतीका केही जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण भएको छ । सो पुस्तकको लोकार्पण संस्कृतिकर्मी तथा इतिहासकार प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठ , पनौती नगरपालिकाका नगर प्रमुख…
राति घर आगलागी हुँदा जलेर आमाछोराको मृत्यु
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राति घर आगलागी हुँदा जलेर आमाछोराको मृत्यु भएको छ ।
७८ बर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ बर्षका छोरा चनारसिंङ गुरुङको मृत्यु भएको जिल्ला…
जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
नवलपुर । पूर्वी नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
जिल्लाको पहाडी इलाका बौदिकाली गाउँपालिकाबाट देवचुली नगरपालिकाको दलदलेतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप आज बिहान ११ः३० बजेको समयमा देवचुली नगरपालिका–९…
तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै
काठमाडाैं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।
…
वरिष्ठ साहित्यकार प्रा. डा. सुवेदी र साहित्यकार दम्पती देउजा सम्मानित
काभ्रे । सयपत्री प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको अवसरमा विगत २०५५ सालदेखि वर्षेनी जनागालमा साहित्यिक कार्यक्रम गरी राष्ट्रिय स्तरका एक र काभ्रेली साहित्यकार एक जोडी दम्पत्तिलाई सयपत्री राष्ट्रिय सम्मानद्वारा…