After header
Browsing Category

समाचार

भिर बाट लडे्र एक जनाको मृत्यु

मुगु ।मुगु सदरमुकाम गमगढी बजार बाट घर र्फकदै गरेका एक जनाको भिर बाट लडे्र मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका ७ तली घुईरका गाउँका ३४ बर्षका डिसिएम नेपालीको बिहिबार गमगढी बजार बाट घर र्फकिदै गर्दा छायाँनाथ रारा नगरपालिका २ मा पर्ने चैन…

महिलाहरुको पाठेघरको मुख क्यान्सरको निःशुल्क जाँच शिविर सम्पन्न

काभ्रे ।काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ६ मा महिलाहरुको पाठेघरको मुख क्यान्सरको निःशुल्क जाँच शिविर सम्पन्न भएको छ । वडा नम्बर ६ को आयोजना तथा कान्छी माया तामाङ फाउण्डेशनको सहकार्य र को सहयोगमा शिविर सञ्चालन गरिएको…

मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

काभ्रे । रोकी राखेको मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाले मोटर साइकल चोरी गर्ने दुई जना लाई मोटरसाइकल सहित पक्राउ गरेको जनाएको छ । गत कार्तिक १६ गते रातको समयमा इलाका प्रहरी कार्यालय बनेपा…

ग्याँस लिगहुँदा आगलागी

काभ्रे । ग्याँस लिग हुँदा आगलागी भएको छ । बिहीबार बिहान गते ११ बजेको समयमा काभ्रे जिल्लाको बनेपा न.पा. १३ पुरानो साँगा बद्रिनाथ जोशीको ईट्टा र जस्ताले छाएको ३ तले घरको तेस्रो तल्लाको किचनकोठामा ग्यास लिग हुँदा आगलागी भएको प्रहरीले जनाएको छ…

चीनले बुझायो ४० करोडको राहत सामाग्री 

काठमाडौ ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझ्नुभएको छ। आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा…