
Browsing Category
समाचार
२४ घण्टामा दुई हजार १ सय ४४ सवारीचालक कारबाहीमा
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १ सय ४४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९५ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९१,…
नेपाल यातायात राष्ट्रिय महासंघको उपाध्यक्षमा आत्मारामको उम्मेदवारी ( उपाध्यक्ष पदमा किन उम्मेदवारी…
पोखरा । विगत लामो समयदेखि यातायात क्षेत्रको विभिन्न पदमा रहेर काम गरेको काभ्रेका समाजसेवी एवं व्यवसायी आत्माराम थापाले नेपाल यातायात राष्ट्रिय महासंघको केन्द्रिय उपाध्यक्षमा पदका लागि उम्मेदवारी दिएका छन् । समृद्ध यातायात र सुरक्षित लगानीका…
सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने मध्याह्न १ बजे प्रतिनिधिसभाको बैठक
काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने मध्याह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् ।…
तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाईते
धादिङ । तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाईते भएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा गए राति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला…
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा राजेशको उम्मेदवार
काभ्रेपलाञ्चोक । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेशकुमार श्रेष्ठ उम्मेदवार भएका छन् । सिन्धु हेलम्बु यातायात सेवा प्रा. लिका अध्यक्ष रहेका श्रेष्ठले पुण्यप्रसाद (सरोज) सिटौला) को समूहबाट श्रेष्ठ…