After header
Browsing Category

समाचार

सशस्त्र प्रहरी बल नं. १५ गण काभ्रेको वार्षिकोत्सव सम्पन्न

काभ्रे । सशस्त्र प्रहरी बल, नेपाल नं. १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोकको २४औँ वार्षिकोत्सवका एक कार्यक्रमको बिच सम्पन्न भएको छ । सशस्त्र प्रहरी नायब महानिरीक्षक बागमती प्रदेश प्रमुख अञ्जनीकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको…

भुक्तानी नपाएपछि पन्ध्र दिनदेखि गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प

चितवन । भुक्तानी नपाएपछि पन्ध्र दिनदेखि गौतमबुद्ध क्रिकेट रंगशालाको काम ठप्प भएको छ । चितवनको भरतपुरमा निर्माणाधीन उक्त रंगाशालाको काम ठप्प गरिएको कम्पनीले जनाएको छ । निर्माण कम्पनीका अनुसार गत पुस र फागुनमा गरी दुई पटक कामको रकम भुक्तानी…

आठ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि आह्वान

काठमाडौं । आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।उपकुलपति छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो ।समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय,…

नेपाल उद्योग वाणिज्य महासंघको मतदान बिहान ८ बजेबाट सुरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभाको दोस्रो दिन मंगलबार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन्। उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका…

रास्वपाद्वारा काभ्रेपलाञ्चोकमा एकै दिन चार वडामा अधिवेशन सम्पन्न

काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलाञ्चोकले जिल्लामा संगठन विस्तारलाई तीव्रता दिँदै एकै दिन विभिन्न स्थानीय तहका चार वडामा वडा अधिवेशन सम्पन्न गरेको छ। पार्टीले बनेपा नगरपालिका वडा नं. ११, पनौती नगरपालिका वडा नं. ६ तथा…