
Browsing Category
समाचार
डा. चापागाईंलाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार
काठमाडौं ।
कान्ति बाल अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. रामहरी चापागाईं राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार २०८० बाट सम्मानित हुनु भएको छ । विभिन्न एघार विधा, क्षेत्र र निकायगत आधारमा प्रदान गरिने यो पुरस्कार स्वास्थ्य तथा…
सामुदायिक विद्यालयहरुलाई रोशी गाउँपालिकाद्वारा कम्प्युटर वितरण
काभ्रे/ काभ्रे जिल्लाको रोशी गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरुलाई कम्प्युटर वितरण गरेको छ । तीन बर्षदेखि वितरण गर्दै आएकोमा शुक्रबार २० वटा विद्यालयलाई कम्प्युटर सेट वितरण गरेको छ ।
शुक्रबार एक…
ग्रामीण पाठशालाले ५९ औं बाल दिवसको अवसरमा बृहत् र्याली
काभ्रे/ ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ मूल नारा सहित आज शुक्रबार ५९ औं बाल दिवस मनाईएको छ ।
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. २ मा अवस्थित ग्रामीण पाठशालाले आज ५९ औ बाल दिवसको अवसरमा बृहत् जनचेतना र्याली सहित…
ज्ञानकुञ्जमा बालबालिकाको सम्मान बालबालिकालाई
बनेपा/ शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोक्दै नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाले ५९ औ बाल दिवस मनाएको छ ।विद्यालयमा आयोजित ५९ औं बाल…
उच्च रक्तश्राव को कारण एक सुत्केरी महिलाको मृत्यु
रुकुम पश्चिम । जाजरकोटमा एक सुत्केरीको ज्यान गएको छ । जाजरकोटको कुशे गाउँपालिका -७ रमाईलाकि करिब ३४ वर्षकि सुत्केरी जानुका नेपालीको ज्यान गएको हो ।
आज (बिहिवार) बिहान पाँच बजेतिर आफ्नै घरमा छोरी जन्माएकि नेपालीको उच्च…