After header
Browsing Category

समाचार

ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु

काठमाण्डौ । भारतको राजस्थानमा ट्रकले बसलाई ठक्कर दिंदा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बसलाई ट्रकले राजस्थानको भरतपुर भन्ने स्थानमा ठक्कर दिएको थियो । जयपुर-आगरा सडक अन्तर्गत…

लिबियामा बाढी : २३ सय मानिसको मृत्यु, हजारौं बेपत्ता

लिबिया । लिबियामा आएको विनाशकारी बाढीले गरेको विनासबारे विश्वव्यापी चिन्ता फैलिँदै जाँदा, धेरै राष्ट्रहरूले युद्धग्रस्त देशलाई मद्दत गर्न तत्काल सहायता र उद्धार टोलीहरू पठाउने प्रस्ताव गरेका छन्। संयुक्त राष्ट्र सङ्घका एक अधिकारीले ‘ठूलो…

राजकीय सम्मान सहित नेम्वाङको अन्त्येष्टि पर्सि (बिहीबार)

काठामाडौ/ आज मंगलबार बसेको एमाले सचिवालयको बैठकले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि पर्सि (बिहीबार) बिहान ११ बजे हुने निर्णय गरेको छ । सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने…

संविधानसभा अध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल…

आखा शिविरबाट चारसय लाभान्वित

पनौती । लायन्स क्लब अफ पनौति, लायन्स क्लब अफ काभ्रे मल्पि तथा लायन्स क्लब अफ काभ्रे फुल्चोकि को सम्युक्त आयोजनामा भएको आखा शिविरबाट भण्डै चारसय लाभान्वित भएका छन् । लाइन्स क्लवका सचिव हरिशरण कार्कीका अनुसार रेयुकाइ इका मासुनाग आखा…