After header
Browsing Category

समाचार

एनप्याब्सनद्वारा जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना

काभ्रे । नेशनल प्याब्सन काभ्रे ले शुक्रबार एनप्याब्सन जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता सप्पन्न गरेको छ । जिल्ला समन्वय समिती काभ्रेका प्रमुख दीपक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य , नेशनल…

प्रचण्ड नेतृत्वको सरकार अराजक: शेखर कोइराला

हेटौंडा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सम्मिलित प्रचण्ड नेतृत्वको सरकार अराजक भएको बताएका छ्न् ।११०औं विपी जयन्तीको अवसरमा आइतबार हेटौंडा–११ स्थित नवलपुरमा विपीको शालिक अनावरण गर्न हेटौंडा आएका कोइरालाले वर्तमान…

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो

मोरक्को ।पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११:११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पले सबैभन्दा धेरै विनाश मराकेसमा नै गरेको छ। मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको…

बस दुर्घटनामा सातजनाको मृत्यु

काठमाडौं । बाँकेमा भएको बस दुर्घटनामा सातजनाको मृत्यु भएको छ । कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको दुर्घटनामा ३० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीका अनुसार घाइतेहरूको बाँकेको कोहलपुर…

मञ्जुको यो तिजैमा छमछमी बजारमा

काठमाडौं/  महिलाहरुको महान पर्व तिज नजिकीदै गर्दा यतिबेला तिजको गित बजारमा आउने क्रम रहिरहेको छ । यस्तै महिलाहरुका लागि विशेष नाच्नका लागि भनेर गायिका मञ्जु सेढाई केसीले नयाँ तिजको गित बजारमा ल्याएकी छन् । माइतीको आँगनी जोर मादल मागनी…