
Browsing Category
समाचार
एआईजी थापाले सम्हाले उपत्याकाको कमान्ड
काठामाडौ/ नेपाल प्रहरी अतिरिक्त महानिरिक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको कमान्ड सम्हालेका छन् । गत साउन ३० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार ५ जना एआईजीको सरुवामा थापाको उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा…
सरस्वती माध्यमिक विद्यालयको भवन बाढिले बगायो
देवराज सुवेदी । सिन्धुपाल्चोक
अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । हेलम्बु गाउँपालिका ४ मा ग्याल्थुमको एउटा भवन केही बेर अघि बगाएको स्थानीय श्याम शर्माले जानकारी दिनुभयो ।अन्य भवन पनि जोखिममा…
तीन कार्याकाल विब्यस अध्यक्ष भएका हमाल सहित १३ जना जुवाखालबाट पक्राउ
दैलेख । सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलिएको अवस्थामा जुवाखालबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक स्थित एक होटलमा उनिहरुलाई प्रहरीले विहिबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जुवातास खेलिरहेको…
प्रशासनद्वारा धरानमा निषेधाज्ञा जारी
काठमाडाैं । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो । आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।
धरान…
आजको मौसम : देश भर सामान्य देखि मध्यम वर्षात् कायमै
काठमाडौं । हाल मनसुनको न्यूनचापी रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै, नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा अवस्थित न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान…