
Browsing Category
समाचार
एसएसपी भुपेन्द्र खत्रीले आजदेखि काठमाडौं प्रहरी परिसरको कमान्ड सम्हाले
काठमाडौ ।
प्रहरी संगठनमा ‘काबिल’ अधिकृतका रुपमा परिचित एसएसपी भुपेन्द्र खत्रीले काठमाडौं प्रहरी परिसरको कमान्ड सम्हालेका छन् ।
काठमाडौं जिल्ला प्रहरी कार्यालय प्रमुखको रुपमा काज सरुवा भएका एसएसपी भुपेन्द्र खत्रीलेले पदभार ग्रहण गरेका…
सामुदायिक वनमा मानव कंकाल फेला
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला परेको छ।
वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी…
काठे पुल भाँचिदा एक युवक बेपत्ता
धनगढी । बाजुरामा काठे पुल भाँचिदा एक युवक बेपत्ता भएका छन् ।
जिल्लाको बूढीनन्दा नगरपालिका–३ लौठारुख का २७ वर्षीय गंग लुहार घोडाकोट खोलामा रहेको काठे पुल भाँचिदा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
काठेपुलबाट भैंसी र पाडो तार्ने…
तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा…
गण्डकी, वाग्मती, मधेस र कोसी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । मनसुनी गतिविधि सक्रिय हुँदा आज केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ । काठमाडौंलगायत विभिन्न भू–भागमा केही दिनदेखि वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी,…