
Browsing Category
समाचार
नेपालगञ्जमा स्थानीय प्रशासनद्वारा अनिश्चितकालको लागि कर्फ्यु
काठमाडौं । नेपालगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु लगाएको छ ।
हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि कर्फ्यु जारी भएको बाँके प्रहरी प्रमुख एसपी सन्तोष राठौरले जनाकारी दिए ।
ओमकार परिवार, हिन्दु…
इन्द्रजात्रा हेर्न काठमाडौंको न्युरोड पुगेका एक युवकको धारिलो हतियार प्रहार गरी हत्या
काठमाडौ । इन्द्रजात्रा हेर्न काठमाडौंको न्युरोड पुगेका एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका ओखलढुंगा लिखु गाउँपालिका–४ घर भई हाल क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीको अस्पताल…
भनाभन हुँदा आवेगमा मानिसको हत्या गर्ने दुइ पक्राउ
काभ्रे ।सामान्य भनाभन हुँदा दुई व्यक्ति मिलेर एक मानिसको हत्या गर्नेलाई प्रहरीले १२ घण्टामा पक्राउ गरेको छ । असोज १४ गते बिहान ७:५० बजेको समयमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं १ टिमुरे चौर, घिमिरे गाउँमा एक जना व्यक्ति मृत…
अफ्रिकाको उच्च शिखरमा निजामती बाट बमबहादुरको कीर्तिमानी
काभ्रे । काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा नायब सुब्बाको रूपमा कार्यरत बमबहादुर सिर्पालीले अफ्रिकी मुलुकको सर्वोच्च शिखर किलिमन्जरो पुगेर निजामती तर्फ कीर्तिमानी रचेका छन् । रूकुम पश्चिम, सानीभेरी गाउँपालिका-१० का बमबहादुर सिर्पालीले…
जिल्ला कार्यसमितिले ग¥यो हुमागाईलाई बधाई तथा सम्मान
काभ्रे/ नेपाली काग्रेस काभ्रे जिल्ला कार्यसमितिले शिव प्रसाद हुमागाईलाई एक कार्यक्रमको बिच बधाई तथा सम्मान गरेको छ । नेपाली काग्रेसको केन्द्रिय सदस्यमा मनोनित हुमागाईलाई आज बिहिबार पार्टी कार्यालय काभ्रेको बनेपामा आयोजित कार्यक्रममा…