
Browsing Category
समाचार
संविधान दिवसमा काभ्रे कारागारका १० जना कैदी बन्दी छुटे
काभ्रे/ संविधान दिवसको अवसरमा काभ्रे कारागारबाट १० जना कैदी छुटेका छन् । विभिन्न मुद्धामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका १० जना कैदीलाई आज बुधबार रिहा गरिएको छ ।
काभ्रे, रामेछाप, मकनापुरका १० जना कैदीलाई संविधान दिवसको अवसरमा रिहा…
आज बाटै अनिश्चितकालीन विद्यालय बन्द हुँदै
काभ्रे । सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरुद्धमा शिक्षकहरुले शिक्षक महासंघको नेतृत्वमा आन्दोलन गर्ने भएका छन् । महासंघले विधेयकले शिक्षकहरुको ट्रेड युनियन अधिकार…
संविधान दिवस मनाउनुको सार्थकता सिद्ध गर्नुपर्छ : रेग्मी
काठमाडौं ।
मन्त्रीपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले समस्या देखाएर होइन समाधान दिएर परिणाममुखी काम गर्न सके मात्र संविधानको मर्म र भावना अनुरुप अघि बढिएको ठहर्ने भन्दै जनअपेक्षा पनि यहि रहेको बताउनु भएको छ ।
संविधानसभा निर्वाचनको…
आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै
काठमाडौं । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
आज बिहान…
नेशनल प्याब्सन भक्तपुरको अध्यक्ष पुनः खड्का
असोज २ गते मंगलबार
भक्तपुर । नेशनल प्याब्सन भक्तपुरको छैठौं अबिवेशनबमट पुनः संजय खड्का अध्यक्षमा चुनिएका छन् ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) भक्तपुरको छैठौं अत्रिवेशनले खड्कालाई पुनः अध्यक्षमा…