
Browsing Category
समाचार
ट्रक र बाइक ठोकिक्दा बाइक चालक गिरीको मृत्यु
काभ्रे/ ट्रक र बाईक एक आफसमा ठोकिक्दा मोटरसाईल चालकको घटना स्थलमा नै मृत्यु भएको छ ।काभ्रे धुलिखेल नगरपालिका वडा नम्बर–३ स्थित अरनिको राजमार्गअन्तर्गत मिराबेल चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बनेपाबाट धुलिखेलतर्फ…
खोपासीमा निर्माण सम्पन्न स्वास्थ्य भवन नगरपालिकालाई हस्तान्तरण
काभ्रे/ काभ्रे पनौती नगरपालिका वडा नं. १० मा निर्माणधीन पनौती नगरस्तरी अस्तपालको निर्माण कार्य सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा निर्मित नेपाल भारत मैत्री भवन मंगलबार पनौती नगरपलिकालाई हस्तान्तरण गरेको छ ।
साविक जिल्ला आयोजना…
मोटरसाइकल विपरीत दिशाबाट सवार ट्रकमुनी छिर्दा मोटरसाइकल चालकको मृत्यु
काभ्रे । आज बिहान काभ्रे जिल्लाको बनेपा नपा-१३ स्थित अरनिको राजमार्ग अन्तर्गत भैसीपार्टी मा मोटरसाइकल अनियन्त्रित हुँदा विपरीत दिशाबाट सवार ट्रकमुनि मोटरसाइकल छिर्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार १० बजे बनेपा बाट काठमाडौ तर्फ…
जीप दुर्घटना हुँदा चार जनाको मृत्यु
मुगु । मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका ७ सीप चिप्ले गौडामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार मृत्यु…
केन्द्रिय प्रसारण लाईन जडान,एक सय ३५ घरधुरी लाभान्वित
काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ कालढुंगामा कन्द्रिय प्रसारण लाईन जडान भएको छ । वडा नं. ११ को एक सय ३५ घरधुरीमा केन्द्रिय प्रसारणलाईनबाट बिजुली बल्ने भएको हो ।
सोमबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले…