After header
Browsing Category

समाचार

नमोबुद्ध पूर्ण खोप सुनिश्चित नगर घोषणा

काभ्रे/ काभ्रे जिल्लाको  नमोबुद्ध नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ । आर्थिक बर्ष २०७९÷८० को चैत्र मसान्तसम्मको अवधीमा १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएपछि खोप सुनिश्चित नगर घोषणा…

न्यूनतम तापक्रम औषतभन्दा बढी हुने अनुमान

काठमाडौं । यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र…

पनौती नगरमा एमालेको दम्भ

पनौती/ जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयमा पनि एमाले पनौतीले दम्भ देखाउँदै नगर सभा बहिष्कार गरेको छ । नगर विकासका नीति, योजना, कार्यक्रम, बजेट प्रस्तुत गर्ने र पारित गर्ने नगर सभा एमालेले बहिष्कार गरेको हो । आइतबार बोलाइएको नगर सभा…

नमोबुद्ध नगरपालिकाको ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाँको बजेट प्रस्तुत

काभ्रे/ नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आर्थिक बर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । आइतबार बसेको…

महासंघको निर्णयमा प्रेस चौतारी काभ्रेको विरोध

काभ्रे । सदस्यता शुद्धीकरण गर्ने अभियानमा देशैभर चलिरहेको अभियानमा काभ्रे पत्रकार महासंघ शाखाले पनि केही निर्णय गरेर प्रदेश र केन्द्रलाई पठाए पछि प्रेस चौतारी काभ्रेले विरोध जनाएको छ । अध्यक्ष भुवन रायमाझी ले हस्ताक्षर गरेको विरोध विज्ञप्ति…