
Browsing Category
समाचार
चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद
काठमाडौं । कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजायसहित जरिवाना सुनाइएको छ ।
विशेष अदालतले शर्मासहित उमेशप्रसाद ढकाललाई ९ वर्ष र लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजायसहित जरिवाना…
दुर्घटनामा घाइते मन्त्री सिंहको निधन
धनगढी । सवारी दुर्घटनामा घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।
मन्त्री सिंहको उपचारका क्रममा निधन भएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ ।
मंगलबार मन्त्री सिंह चढेको…
खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प !
काठमाडौं । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टर स्केलको…
आज देशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने
काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, प्रदेशमा सामान्य…
श्यामको ‘मुन्दुम ट्रेल’ लोकार्पित
काठमाडौँ । मुन्दुम पदमार्गको अवधारणा, नामकरण, सामूहिक प्रयत्न, पदमार्ग निर्माणसँग गाँसिएका सङ्घर्ष र किरात मुन्दुमी मिथकहरुको जानकारीसहित लेखिएको संस्मरणात्मक कृति ‘मुन्दुम ट्रेल’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको…