
Browsing Category
समाचार
दुधको भुक्तानी नपाएको भन्दै किसानहरु दुध सस्थामा धर्ना बस्दै
काठमाडौं । दुधको भुक्तानी नपाएको भन्दै किसानहरु दुध सस्थामा धर्ना बस्ने भएका छन् । यसैक्रममा उनीहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिँदैछन् । आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा…
अक्षरमार्गको वार्षिक उत्सवमा सातजना स्रष्टहरुलाई सम्मान
काभ्रे । हरेक वर्ष जस्तै यो वर्ष पनि अक्षरमार्गले आफ्नो तेराँैं बार्षिक उत्सवको अवसरमा सात जना स्रष्टाहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने स्रष्टहरूमा विष्णुहेम अक्षरमार्ग बरिष्ठ साधक सम्मानबाट बरिष्ठ साहित्यकार तथा महाकाव्यकार…
प्रधानमन्त्री ओली र चिनीया राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री ओली र चिनफिङबीच भेटवार्ता भएको हो ।
भेटमा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धको बारेमा छलफल भएको…
लायन्सकर्मीलाई सशस्त्र प्रहरी गण काभ्रेले दियो विपद् तयारी तालिम
काभ्रे । सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनीकरण तथा उद्वारका लागि आफ्नो तयारी थालेको छ । यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल सुरु गरिएको छ भने टोलटोलमा विपद् सूचक राख्नेदेखि, सशस्त्र प्रहरीका सबै युनिटमा विपद्…
धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बाँदरेमोडस्थित सडक अवरुद्ध
काठमाडौं । पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० बाँदरेमोडस्थित सडक अवरुद्ध भएको छ । सडकमा सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो ।
अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ । अस्थायी प्रहरी पोष्ट…