
Browsing Category
समाचार
धरानका मयेर हर्कले मागे प्रमुख प्रशासकीय अधिकृतलाई लिखित स्पष्टीकरण
धरान । धरानका मयेर हर्कले प्रमुख प्रशासकीयलाई लिखित स्पष्टीकरण मागेका छन् । धरान उपमहानगरपालिकामा योजनाको भुक्तानीलाई लिएर मेयर र प्रमुख प्रशासकीय अधिकृतबिच मतभेद देखिएको पछि मेयर राईले उनलाई लिखित स्पष्टीकरण मागेका हुन् । मेयर हर्कराज राई…
सशस्त्र प्रहरी र तस्करबीच भिडन्त हुँदा ६ प्रहरी घाइते
जनकपुरधाम । सशस्त्र प्रहरी र तस्करबीच भिडन्त हुँदा ६ प्रहरी घाइते भएका छन् । धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिक भिडन्त हुँदा ६ प्रहरी घाईते भएका हुन् । घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार…
काभ्रेको धुलिखेलमा यही २६ र २७ गते रोजगार मेला आयोजना हुने
काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकाको आयोजनामा यही असारको २६ र २७ गते दुइदिन रोजगार मेला हुने भएको छ । कामको खोजीमा रहेका यूवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयां अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक शीप पहिचान…
काभ्रेको पाँचखालका नागरिकलाई उपचारमा निःशुल्क रगत
काभ्रे । काभ्रेकोे पाँचखाल नगरपालिकाले आफ्ना नागरिकका लागि जुनसुकै उपचार गर्न आवश्यक रगत चाहिएमा निःशुल्क उपलब्ध गराउने भएको छ । यसका लागि नगरले जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ ।
नगरका बासिन्दाका लागि जुनसुकै उपचारका…
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
रुकुम । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिममा गएराति ३० वर्षीया देविका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनका श्रीमान ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकी पक्राउ परेका…