
Browsing Category
समाचार
अमेरिका र क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने तिन जना पक्राउ
काठमाडौँ । अमेरिका र क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने तिन जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ का ३३ वर्षीय बबिता…
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि आज रिहा हुदैं
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज उनी रिहा हुने भएका हुन् । उनी आफैँ रुपन्देही जिल्ला अदालतमा…
साढे १० बजेभित्र रिजल्ट आउट गर्छौं ः एमाले निर्वाचन आयोगका प्रवक्ता
काठमाडौं । आज बिहान साढे १० बजेभित्र रिजल्ट आउट हुने एमाले निर्वाचन आयोगका प्रवक्ता भरत पोखरेलले जानकारी दिएका छन् । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएपछि मतगणनाको प्रक्रिया सुरु गरिएको छ ।
बिहान ८ बजेदेखि…
प्राविधिक भन्छन् ः मतदानका लागि तयार छौं
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो ।मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण आज बिहानलाई सारिएको थियो । अब भने सबै समस्या समाधान…
एमालेको नयाँ नेतृत्व चयन ः मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदान
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा आज अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । महासचिव पदमा ओली पक्षबाट शंकर…