After header
Browsing Category

समाचार

बागलुङको सुम्सागाँउमा पानीको हाहाकार

बागलुङ । बागलुङको जैमिनी नगरपालिका वडा नं. ६ सुम्सागाँउमा पानीको हाहाकार मच्चिएको छ । विसं २०७६ मा बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत ‘एक घर एक धारा’ सेवा पुर्याइ पनि यतिबेला भने पानीको हाहाकार भएको स्थानियले…

१७ लाख नगद सहित २२ जना जुवाडे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले १७ लाखद नगद सहित २२ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरीबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरी वृत्त थानकोटको टोलीले सोमबार साँझ विशेष सूचनाको आधारमा छापा…

काभ्रेको नमोबुद्ध ११ स्थित नमोबुद्ध मन्दिरमा ऐतिहासिक नमोबुद्ध जात्रा सुरु

काभ्रे । नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा हिजो बेलुका साँझदेखि जात्रा सुरुभएको छ । जात्राअन्तर्गत हिजो साँझदेखि बौद्ध धर्मालम्बीले नमोबुद्धमा पितृको सम्झानामा ‘दीप प्रज्वलन’ गर्दछन् ।कात्तिक शुक्ल पूर्णिमा…

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा कोशी राजमार्ग भासियो

विराटनगर । अविरल वर्षाका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा कोशी राजमार्ग भासिएको छ । राजमार्गको चारखोले गोलाई क्षेत्रमा कोशी राजमार्ग भासिएको हो । सडक भासिएपछि यातायातमा आंशिक अवरोध आएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाले दिएको…

तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

काठमाडौं । तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सुरु भएको छ । माथिबाट ढुंगाहरू खस्दा केही समयका लागि सवारी आवागमन अवरुद्ध भएको थियो । हाल सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।…